नियम
पदपूर्ति समिति
(१). सैनिक प्राविधिक सेवाको उपसेनानी पदमा खुला तथा आन्तरिक प्रतियोगिताबाट उम्मेदवार छनौट गरी नियुक्तिको लागि सिफारिस गर्न देहाय बमोजिमको पदपूर्ति समिति रहनेछ:-

(क) लोक सेबा आयोगको

अध्यक्ष वा निजले _ अध्यक्ष

तोकेको सो आयोगको

सदस्य (ख) मन्त्रालयको सचिव वा

निजले तोकेको _सदस्य

राजपत्राङ्कित प्रथम

श्रेणीको अधिकृत (ग) कार्यरथी -सदस्य (घ) प्रधान सेनापतिले -सदस्यं तोकेको सहायक रथी वा महासेनानी (ङ) भर्ना छनौट सदस्य- सचिव निर्देशनालयको निर्देशक (२)सैनिक प्राविधिक: सेवाको अमल्दार, जमदार र सुबेदार पदमा खुला तथा आन्तरिक प्रतियोगिताबाट उम्मेदवार छनौट गरी नियुक्तिको लागि सिफारिस गर्न देहाय बमोजिमको पदपूर्ति समिति रहनेछः- (क) भर्ना छनौट निर्देशनालयको निर्देशक _अध्यक्ष (ख) प्रतिनिधि (अधिकृत),लोक सेवा आयोग -सदस्य (ग) प्रतिनिधि (अधिकृत), मन्त्रालय -सदस्य (घ) सम्बन्धित सेवा;समूह वा उपसमूहको अधिकृत प्रतिनिधि -सदस्य ।ङ) भर्ना छनौट निर्देशनालयको अधिकृत -सदस्य सचिव